Description
नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना २०४२ भएको हो । यो बैङ्क नेपाल र फ्रान्सको साझेदारीमा स्थापना भएको थियो । यस बैङ्कको मुख्य उदेश्य भनेको मनपरेको प्रदायकको आर्थिक सेवाहरू उपलब्ध गराउनु हो ।