Description
Siddhartha Bank Ltd नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘क’ वर्गको एक निजी वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०५९ सालमा भएको हो। हालमा यस बैङ्कका काठमाडौँ उपत्यका भित्र ४८ तथा काठमाडौँ उपत्यका बाहिर १३० गरी जम्मा १७८ शाखा रहेका छन्। यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ। Wikipedia