Description

Radio Triveni सम्बत २०६५ भाद्र १ गते चितवनको भुमीबाट सँचार जगतमा उदाएको रेडियो त्रिवेणी १००.६ मेगाहर्जले २००० वाटको अत्याधुनिक ट्रान्समिसन प्रबिधीबाट आफ्नो सेवा शुभारम्भ गरेको हो । प्रदेश २, ३, ४ र ५ का अधिकांश जिल्लाहरुलाई केन्द्र बनाएर आफ्नो प्रसारण सेवा शुभारम्भ गरेको रेडियो त्रिवेणीले नियमीत रुपमा २४सै घण्टा आफ्नो कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको छ । जनताको आवाज भन्ने मुल नाराको साथ सँचार जगतमा प्रवेश गरेको रेडियो त्रिवेणी आज एक दशक भन्दा लामो र कठिन यात्रा पछी आम जनमानसको माझ आवाज बिहिनहरुको आवाज( VOICE OF THE VOICELESS PEOPLE )बनेर सँचार क्षेत्रमा एउटा नयाँ इतिहास लेख्न सफल भएको छ ।

Photos

Today
Open
2:30 am - 7:30 pm

Sunday
2:30 am - 7:15 pm
Monday
2:30 am - 7:15 pm
Tuesday
2:30 am - 7:15 pm
Wednesday
2:30 am - 7:15 pm
Thursday
2:30 am - 7:30 pm
Friday
3:30 am - 7:45 pm
Saturday
2:30 am - 7:45 pm