Description
बर्दिया टाइगर नेटवर्कद्धारा सञ्चालित रेडियो टाइगर ९९.२ मेगाहर्जले मनोरम तथा पर्यटकिय स्थल बर्दियाको भुरिगाउँबाट २०७३ साल साउन १ गतेबाट प्रसारण शुभारम्भ गरेको हो । बर्दिया टाइगर नेटवर्क २०७१ साल माघ ४ गते स्थापना भएको संस्था हो ।