Description

यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा सञ्चालित नेपालकै पहिलो वातावरणमैत्री सामुदायीक रेडियो, रेडियो पकृति एफ. एम. ९३.४ मेगाहर्ज हो । यो रेडियो लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेको सुन्दर नगरी तुलसीपुरको सल्यानरोडबाट बिहान ५ बजेदेखि राती सवा १० बजेसम्म दैनिक प्रसारण हुँदै आएको छ । यसका साथै हामीलाई इन्टरनेटमा www.radioprakriti.com र हाम्रो पात्रो मोबाइल एप्लिकेसनमार्फत संसारको कुनै पनि स्थानमा सजिलै सुन्न सक्नुहुन्छ ।

विशेषगरी सामुदायिक वन, वातावरण, तथा प्राकृतिक स्रोतको संरक्षण गरी पर्यावरण जोगाउँदै बढ्दो जलवायु परिवर्तन कम गर्नु हाम्रो लक्ष्य हो । हामीले सत्य, तथ्य र निस्पक्ष समाचारका साथै विभिन्न मनोरञ्जनात्मक, ज्ञानमुलक तथा सुचनामुलक कार्यक्रमहरु प्रसारण गरिरहेका छौँ । त्यसैगरी विभिन्न गीतसंगीत एवम् लोककल्यानकारी सुचनाहरु पनि सम्प्रेषण गरिरहेका छौँ ।

Photos

Today
Open

Sunday
Open All Day
Monday
Open All Day
Tuesday
Open All Day
Wednesday
Open All Day
Thursday
Open All Day
Friday
Open All Day
Saturday
Open All Day