Description
यो हार्ट एफ एम 87.6 Mhz प्रदेश नम्बर एक भरी का हिमाल , पहाड र तराइ सँघै प्रदेश २ को ३ जिल्ला र प्रदेश ३ को २ जिल्ला का केही भुभाग र हाम्रो वेवसाइड www.heartfmdharan.com.np लग इन गरेर विश्वभर सुन्न सकिने छ । बिभिन्न मनोरन्जन , शिक्षा मुलक , समसामयिक बिषयमा आधारित कार्यक्रम,ताजा ताजा समाचार,फिल्मी कार्यक्रम , बहस का कार्यक्रम कृषि कार्यक्रम ,साहित्यिक कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएको छ । रेडियो कार्यक्रम प्रसारण सगै अन्लाइन समाचार पनि पढ्न र हेर्न सक्नु हुनेछ । यस अनलाईन खबर मा स्थनिय ,रास्ट्रिय ,अन्तरराष्ट्रिय , मनोरन्जन ,खेलकुद , बिचार , अन्तर्वाता ,पर्यटन ,सँग सम्बन्धित सम्पूर्ण खबर रहेको छ । हामीलाई फेस्बुक मा यस मा फल्लो गर्नु होला ।