Description
नयाँ जोश, नयाँ जाँगर, नयाँ नेपाल ,गाउघरको आवाजको निम्ति ग्रेस एफ.एम को स्थापन भएको हो l समाजमा रहेको विसंगति र बिकृतिलाई निर्मुल गर्ने उद्धेश्यअनुरुप ग्रेस एफ.एम. हरेक दिन बिहान ५:०० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आइरहेको छ l ग्रेस एफ.एम. “आशाको सन्देश नेपाल” नामक संस्थाद्वरा सूचना तथा संचार मन्त्रालय मार्फत राष्टिय प्रसारण नियमावली २०५२ को नियम ४ संग सम्बन्धित रही फ्रिक्यंसी मोडुलेसन प्रसारण संस्था स्थापना गरि कार्यक्रम प्रसारण गर्ने संस्थाको अनुमति लिएर एफ .एम. ब्याण्डको १०७.६ मेगाहर्जमा प्रसारित रेडियो स्टेशन हो l