Description
हेडम्बा मिडिया प्रा.लि.द्वारा सञ्चालित ‘अनमोल खबर डटकम’ हेटौँडामा ‘अनलाईनको भिडमा पृथक पहिचान’ बन्ने तयारीका साथमा अघि बढिरहेको छ । अनलाईनमा आउने समाचारलाई विश्वसनिय र भरपर्दो बनाउन अनि स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रताको मर्मलाई व्यवहारमा उतार्ने प्रयास स्वरुप यो अनलाईन सञ्चालनमा आएको हो । यो अनलाईनले आवाजविहिनहरुको आवाज बोक्नेमा हामी विश्वस्त छौँ । तपाईको सल्लाह सुझावको हामी सदैव अपेक्षा गर्दछौँ ।