Description
हामीकहाँ सिंगापुर, ईण्डाेनेशिया, हाेल्याण्डमा बनेका लुङ्गीहरु, युके स्वीटर, थाईलेण्ड र काेरियन टिसर्ट, लगायत विभिन्न स्वदेशी तथा बिदेशी रेडिमेट कपडा तथा गुरुगं, मगर , तामाङ्ग र बाेर्डिङ्ग , स्कुल , कलेज सबै जात जातिहरुका ड्रेश कपडाहरु हाेलसेल तथा फुटकरमा बिक्री गरिन्छ ।