Description
हामीकहाँ ,रगत ,दिशा,पिसाब,गर्ब,बिर्य,तथा खकार चेकजाँच गरिनुका साथै, स्थाई परिवार नियाेजन सेबा,प्रतेक शनीबार हरेक किसिमकाे राेगहरुकाे चेकजाँच बिशेषज्ञ डक्टरहरु द्धारा गरिन्छ ,स्बास्थ्य सम्बन्धी परार्मश दिईन्छ,x-ray तथा video x-ray पनी गरिन्छ ।