Description
Mushroom Restaurants And Lounge हामीकहाँ च्याउका परिकारहरु,लाेकल कुखुरा,बदिया भाले,खसि तथा माछाका परिकारहरु तयार गरिनुका साथै खान र बस्नकाे लागी एटेज रुमका काेठाहरु उपलब्ध छ ।साथै बर्थ डे , तथा म्यारिज पार्टिका लागि डि..एस.एल.आर.क्यामराकाे पनि ब्यबस्था छ ।
