Description

Mahendra Secondary School वि‌. स‌. २०१७ सालमा स्थापना भएकाे यस विद्यालयले विभिन्न क्षेत्रमा याेगदान दिदै अाएकाे छ साथै प्राध्यापक, डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, प्रशासन, सुरक्षा, ब्यापार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारीको विविध क्षेत्र लगाएत राजनीति तथा समाजसेवाको क्षेत्रमा योग्य नागरिक उत्पादन गरिसकेको छ । साथै कास्की जिल्लाको शैक्षिक सूचाङ्कमा अग्रणी स्थानमा रहेको छ । प्रवेशिका परीक्षा बोर्डमा आठौं स्थान प्राप्त गरि राष्ट्रिय रुपमा पहिचान बनाएको यस विद्यालयले विगतमा ब्यबसायिक शिक्षा मार्फत कृषिको क्षेत्रमा उन्नत प्रविधि भित्राउदै अन्नखेती, बागबानी र करेसाबारीको क्षेत्रमा पुर्याएको योगदान अमिट प्रभाव अहिलेसम्म यस क्षेत्रमा विद्यमान छ ।

Today
Closed

Sunday
Open All Day
Monday
Open All Day
Tuesday
Open All Day
Wednesday
Open All Day
Thursday
Open All Day
Friday
Open All Day
Saturday
Closed All Day