Description
हामीकहाँ चाउमिन , म.म , चिकेन ६५ हाँसकाे छाेइला , ललिपप , चिकन लेगपिस , सेकुवा , चिकन विरयानि , झाेल म.म , सादेकाे म.म , चिल्लि म.म, फ्राइ म.म , हुक्का , ससेज चिल्लि , पनिर चिल्लि , बर्गर , सम्पुर्ण खसिका परिकारहरू साथै अर्डर अनुसारकाे सम्पुर्ण परिकारहरू बनाईन्छ ।