Description
हामिकहाँ इन्जेनेरीङ्ग वर्कशप, वाइक वर्कसप, फर्निचर उद्याेग निमार्ण कम्पनी कृषि फर्मलाई आवक्कयक सम्पूर्ण मेशीनरी सामाग्री अैाजार पानि तान्ने पम्प इलेक्ट्रीक मटर कन्पेसर आदी पाउनुका साथै सम्पर्ण मेसीनकाे पाट्स सुपथ मुल्यमा उपलब्ध गराइनुका साथै मर्मत पनि गरिन्छ ।