Description
Everest Bank स्थापना सन् १९९४ अक्टोबरमा भएको हो। सञ्चालनका लागि यस बैङ्कले सन् १९९७ फेब्रुअरीदेखि भारतको पञ्जाब नेशनल बैङ्कको व्यवस्थापन-सहयोग प्राप्त गर्दै आएको छ। सन् २००६मा यो बैङ्क ‘बैङ्क अफ द एयर २००६, नेपाल’ भयो।