Description

बारा जिल्ला समुन्द्र सतहवाट 152 मि. देखि 915 मिटरको उचाईमा अवस्थित यो जिल्ला 1190 वर्ग कि.मि.(1,29,563 हेक्टर) मा फैलिएको छ ।नेपालको प्रदेश नं.2 अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ ।26.51 देखि 27.02 उत्तरसम्म अक्षांस र 84.51 देखि 85.16 पुर्वि देशान्तरसम्म फैलिएको यस बारा जिल्लाको पुर्वमा रौतहट, पश्‍चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ल पर्दछ । बारा जिल्लाको कुल क्षेत्रफल 1,29,563 रहेको छ जसमध्ये 69,516 खेती योग्य जमित, बलौटो 5,114 हेक्टर वन क्षेत्रले 47,182 हेक्टर ओगटेका छ । जिल्लामा जम्मा 1,08,600 परिवार मध्ये 1,04,322 आफ्ना निजी घरमा र 2,955 परिवार भाडको घरमा बस्ने गरेका छन्।

Photos

Today
Open

Sunday
Open All Day
Monday
Open All Day
Tuesday
Open All Day
Wednesday
Open All Day
Thursday
Open All Day
Friday
Open All Day
Saturday
Closed All Day