Description
हामी कँहा आरामदायी बास बस्न,खाना ,नास्ताका विभिन्न प्रकारहरू Free WIFI एटेच र नन , एटेच Room हरू २४ घन्टा सेवा पारकिङकाे उचित ब्यवस्था,एकान्त र आरामदायी बास काे ब्यवस्था, 0nline Payment काे ब्यवस्था छ । २४ घन्टा विजुली बतीकाे ब्यवस्था छ ।