Description
जिल्ला निर्वाचन कार्यालय पर्वत निर्वाचनका सम्पूर्ण गतिविधिहरूलाई आम जनताको सहज पहुँचसम्म पुर्याउन निर्वाचन आयोग अन्तर्गत ७० वटा जिल्ला निर्वाचन कार्यालय रहेका छन जसमा नेपाल सरकारको प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणीको जिल्ला निर्वाचन अधिकारी कार्यालय प्रमुखका रूपमा रहने व्यवस्था गरिएको छ ।
