Description
सेन्चुरी बैङ्क लिमिटेड नेपालको एक व्यावसायिक वाणिज्य बैङ्क हो। यसले नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत प्राप्त गरेको छ। काठमाडौँमा मुख्य कार्यालय रहेको यस बैँकका शाखाहरू देशभरी छरिएका छन्।