Description
श्री बुद्ध जनकल्याण उच्च माध्यमिक बिद्यालय विद्यालयको सर्वांगीण पक्षको यथार्थ चित्रण तथा विद्यालयको भौतिक , आर्थिक , सैक्षिक पक्षको सुधारको लागि प्रत्येक पाच पाच वर्षमा पंचावर्षीय योजनाको रुपमा तयार गर्नुपर्ने प्रावधान अनुरुप यो विद्यालय सुधार योजना तयार पारिएको छ | यस विद्यालय सुधार योजना पंचावर्षीय रुपमा तयार पारिएकोले प्रथम वर्षमा के के कार्यहरु गर्ने , कसरी गर्ने , जिम्मेवार निकायहरु को को हुन् , र कसरी तोकिएका कार्यहरु सम्पन्न गर्ने , त्यसैगरी क्रमस: दोस्रो , तेस्रो , चौथो , पाचौ बर्साका पनि के , कसरी , कसले , के के गर्ने भनि प्रत्येक वर्ष योजनालाई अध्यावधिक गराई रहन पर्द
