Description
श्री पञ्चरत्न माध्यमिक विद्यालय झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नं. २ मा पर्ने चैतुबारीमा अवस्थित विद्यालय हो. यो विद्यालय २०४९ सालमा स्थापना भई समुदायक विद्यालय को भूमिका मा रेहको छ । यो विद्यालयमा ३०० विद्यार्थी अध्यायनरत छन । Wikipedia
