Description

लोक सेवा आयोगको स्थापना वि.सं. २००८ सल असार १ गते (१५ जुन १९५१ इ.सं.)भएको हो।
स्थापना कालदेखि नै लोक सेवा आयोग ले निजामती सेवामा प्रवेश गर्न को लागि लिखित र मौखिक परीक्षा लिदै आएको छ।लोक सेवा आयोगमा फारम भर्न जादै हुनुहुन्छ? आजभोलि यहाँ आउनु पर्दैन। अनलाइन खाता खोल्नुस, अनि आफुले देहाएको पदको लागि आबेदन पनि अनलाइनबाटै दिनुपर्नेछ । त्यस पस्चात तपाइले फारम भरेको रेकर्ड प्रीन्ट गरेर पैसा तिर्न जानुस।
काठमाडौमा हुनुहुन्छ भने पैसा तिर्न ग्लोबल आइएमइ बैंक जानू पर्दछ, यहाँ आउनु पर्दैन। लोक सेवा आयोग को भौचर मागेर पैसा बुझाउनुस।
प्रवेश पत्र पनि अनलाइनबाटै प्रीन्ट गर्नमिल्छ।

Today
Open

Sunday
Open All Day
Monday
Open All Day
Tuesday
Open All Day
Wednesday
Open All Day
Thursday
Open All Day
Friday
Open All Day
Saturday
Closed All Day