Description
माँ पुर्णागिरी सिलाई कटाई प्रशिक्षण केन्द्र हामीकहाँ लेडिज , जेन्स तथा विद्यालय ड्रेस लगाएत सम्पुर्ण किसिमका ड्रेसहरु सिलाईनुका साथै अनुभवी दक्ष प्रशिक्षकहरुबाट सिलाई कटाई लगाएत अन्य सिपमुलक तालिमहरु दिइनुका साथै सबैप्रकार कपडाहरु सुपथ मुल्यमा पाईन्छ ।