Description
बुढानीलकण्ठ स्कूल नेपालको सार्वजनिक आवासीय स्कूल हो। यो काठमाडौंको ८ किलोमिटर उत्तर तर्फ शिवपुरीको फेदीमा अवस्थित छ । बुढानीलकण्ठ मन्दिर बाट यसको नामाकरण गरिएको हो जुन नजिकै अवस्थित छ। Wikipedia