Description
‘प्राइम कमर्सियल बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना वि.सं. २०६४ सालमा भएको हो । नेपाली बैँकहरूको सूची प्राइम कमर्सियल बैङ्कले सबै जनालाई आर्थिक सहयोग र ग्राहकहरूलाई सेवा प्रदान गर्छ। यो बैङ्क कमर्सियल क वर्गको बैङ्क हो। Wikipedia