Description

नेपाल बैंक लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना १९९४ भएको हो । नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो । यो नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो ।

Today
Closed

Sunday
Open All Day
Monday
Open All Day
Tuesday
Open All Day
Wednesday
Open All Day
Thursday
Open All Day
Friday
Open All Day
Saturday
Closed All Day