Description
नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो। नेपालमा नेपाल आयल निगम बाहेक अन्य कुनै निजी वा कम्पनीहरूलाई पेट्रोल र डिजेल आयात गर्न अनुमति छैन। नेपाल आयल निगमको स्थापना बि.