Description
नेपाल आयल निगम पेट्रोल पम्प कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले रुपन्देही हरेक कुराको हब निगमको जग्गामा पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको आफ्नै कर्मचारीहरु सङ्लग्न हुने यस पेट्रोल पम्पले प्रतिघण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल वितरण गर्न सक्नेछ । अत्याधुनिक प्रविधि जडान गरी निर्माण गरिएको यो पेट्रोल पम्म सौर्य उर्जाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।