Description
जुपिटर पेट्रोल पम्प पोखरामा आज मंगलबार पेट्रोल तथा डिजेल वितरण हुने भएको छ । चक्रिए प्रणाली अनुसार लेखनाथ सहित पोखराका ९ वटा पेट्रोल पम्पबाट पेट्रोल र ११ वटा पम्पबाट डिजेल वितरण हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।