Description
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक बिभागको रुपमा महान्यायाधिवक्ताको कार्यालय रहेको छ । जस अन्तर्गत उच्च सरकारी वकील कार्यालय बीरगंज अन्तर्गतको जिल्ला सरकारी वकील कार्यालय बारा, बारा जिल्लाको सदरमुकाम कलैयामा अबस्थित छ ।
