Description
जिल्ला जनस्वास्थ्य कार्यालय, दाङ जिल्लामा स्वास्थ्यको प्रमुख प्राविधिक र प्रशासनिक एकाइ हो। जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा विभिन्न स्वास्थ्य संस्था मार्फत निवारक र उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।