Description

ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वर, काठमाडौँमा अवस्थित अङ्ग्रेजी उच्च माध्यमिक विद्यालय हो । सन् १९८६ मा स्थापित यस विद्यालयले अनुमानित २, ५०० भन्दा बढी विद्यार्थीहरूलाई प्राथमिक तहदेखि उच्च शिक्षा प्रदान गर्छ । माध्यमिक शिक्षा परीक्षापछि १० जोड २ मा विज्ञान र वाणिज्यको व्यवस्था गरिएको छ ।

Today
Open

Sunday
Open All Day
Monday
Open All Day
Tuesday
Open All Day
Wednesday
Open All Day
Thursday
Open All Day
Friday
Open All Day
Saturday
Closed All Day