Description
हामीकहाँ मिनी टेलर,पावर,टेलर,रिपर,सिचाई पम्प लगाएत आधुनीक कृषी अेाेजार,मिक्चर,भाइब्रेटर,कम्प्रेसर,ब्रेकर जस्ता कन्स्ट्रक्सन मेसिन,टायर चेन्जर,वाशींग मेसिन लेद साथै ग्यारेजमा आबश्यक पर्ने टुल्सहरु,कम्बाइन मिल,स्थिल ब्राजिल चेनश,समरसियल पम्म,फायर सिलिन्डर,फर्निचर तथा ग्रील उद्याेगमा आबश्यक पर्ने मेसिननरी सामान ,उद्यमी बन्न चाहनेका लागी माग अनुसार,दालमाेट बनाउने,चिप्स बनाउने,माक्स बनाउने जस्ता बिभिन्न उद्याेग संचाालनका लागी आबश्यक पर्ने मेसिन र कच्चा पदार्थ उपलब्धगराउनुका साथै आबश्यक तालीम दिने ब्यबस्था गरिएकाे छ , शाखा कार्यलय काेहाेलपुर शाझ ,नेपाल sbi बैंक काे opposite मा