Description
हामी कहाँ खसीकाे भुटुवा ,सेकुवा , म.म , चिया , कफि , काेल्ड , चिकेन म.म , चाउमिन ,राेस्टा , ललिपप , भेज चाउमिन , अन्डा चाउमिन , चिकेन चाउमिन , फराइ राईस हरू सबै पाईन्छ । खाना अडर ,अनुसार सबै खानेकुराहरू पनि पाईन्छ । साथै फिरि वाइफाइ ,बडे पाटीकाे काे लागी हल काे ब्यवस्था पनि छ ।