Description
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अनुरुप २०५८ बैशाख २१ गते भएको हो। यस कंपनीको दर्ता २०५७ पौष ११ गते भएको थियो । यो कम्पनी नेपालीहरू मात्रको लगानीमा निजी क्षेत्रमा सन्चालित नेपालको पहिलो जीवन बीमा कम्पनी हो। Wikipedia