Description
हाम्रा सेवाहरु : स्तरीय आरमदायी एटेच न्नएटेच Ac ,nonac रुम सबै काेठामा टि.भि काे सुविधा स्तरीय रेष्टरेण्ट तथा बैठक हल चाईनिज इन्डियन तथा तन्दुरी र नेपाली खानाकाे परिकारहरु सफा स्वच्छ र गुणस्तरीय साथै ताताे पानीकाे ब्यवस्था पनि छ । हाेमडेलिभरीकाे सुविधा पनि छ ।
